दफा १५
सेवा शुल्क लिन सक्ने
संस्थाले कुनै व्यक्ति वा समूहलाई ड्डलघुबचत तथा लघुकर्जाको परिचालन सम्बन्धमा कुनै सेवा, सुविधा, प्राविधिक ज्ञान वा प्रशिक्षण उपलव्ध गराए बापत ……………… सेवा शुल्क लिन सक्नेछ ।